प्रजनन प्रणालीको विकास मात्र नभई अरु रोग पनि नियन्त्रण गर्छ मुङ्गको दालले, यस्ता छन् अन्य अचुक फाइदाहरु — OSNepal

प्रजनन प्रणालीको विकास मात्र नभई अरु रोग पनि नियन्त्रण गर्छ मुङ्गको दालले, यस्ता छन् अन्य अचुक फाइदाहरु

LC (KTM) December 12, 2021 0

काठमाडौ-स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा मानिन्छ मुङ्गको दात यो प्रायको भान्सामा पाक्ने गर्दछ ।मुङ्गको दालमा फाइबर र प्रोटिनका साथै एन्टिअक्सिडेन्ट र फाइटो न्युट्रियन्ट्स पनि पाइन्छ । रक्तचाप कम गराउनुका साथै कलेजोलाई पनि स्वस्थ राख्छ ।

दैनिक एकपटक यो दाल खाएमा पनि यसले हाम्रो डि एन ए र शरीरका कोष अनि सेलहरुलाई बढ्न मद्दत गर्दछ । आवश्यक भिटामिन प्रदान गरि हर्मोनहरु सन्तुलित गराउँछ । यसको दाल सेवन गर्दा प्रजनन प्रणालीको विकास गर्न मद्दत गर्छ यसर्थ मुङ्गको दाल शरीरका लागि निकै आवश्यक खाद्यवस्तु भएकाले दैनिक जीवनमा यसलाई सेवन गर्न छुटाउनुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर