हेर्नुहोस यस्तो छ आज सोमबारको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस यस्तो छ आज सोमबारको विदेशी मुद्राको विनिमय दर

LC (KTM) December 13, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५० पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा रहेको छ । युरो एकको खरिददर १३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४९ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३३ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर