हेर्नुहोस् आजको सुनचाँदीको बजार भाउ — OSNepal

हेर्नुहोस् आजको सुनचाँदीको बजार भाउ

LC (KTM) December 13, 2021 0

काठमाडौं, २७ मंसिर-साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर बनेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा साेमबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको हो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार १९० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्य नै कायम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर