मलाई सहयोग गर्छु भन्नुभयो त्यही भएर मैले देउवाजीलाई समर्थन गरे : प्रकाशमान — OSNepal

मलाई सहयोग गर्छु भन्नुभयो त्यही भएर मैले देउवाजीलाई समर्थन गरे : प्रकाशमान

LC (KTM) December 14, 2021 0

काठमाडौं २८ मंसिर । सभापति पदको लागि हुने दोस्रो चरणको निवार्चनमा वर्तमान सभापति शेरबहादुर देउवाले प्रकाशमान सिंहको समर्थन पाउने भएका छन् ।

पलिो चरणको निवार्चनमा पाँचै उम्मेदवारले बहुमत ल्याउन नसेकेपछि दोस्रो पटक आज निवार्चन हुने भएको हो । सिंहलाई भेट्न चाक्साबारी पुगेका देउवालाई सिहंले समर्थन गर्ने बताएका हुन् ।

उनले पत्रकारहरूसँगको कुराकानीमा देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएकोले अपाmुले पनि देउवालाई समर्थन गर्ने बताएका छन् ।

यस पटक देउवाले आफुलाई सहयोग गर्छु भनेको बताएका सिंहले भनेका छन्, ‘ देउवाजीले विधान संशोधनदेखि लिएर कमीकमजोरी सच्याइन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर