प्रकाशमानलाई फकाए पछि देउवा पुगे निधिलाई फकाउन बानेश्वर — OSNepal

प्रकाशमानलाई फकाए पछि देउवा पुगे निधिलाई फकाउन बानेश्वर

LC (KTM) December 14, 2021 0

काठमाडौं २८ मंसिर । नेपाली कांग्रेसका वर्तमान सभापति शेरबादुर देउवा विमलेन्द्र निवास बानेश्वर पुगेका छन् ।

पार्टीको १४ औं माधिवेशनमा सभापति पदकोह लागि भएको निवार्चनमा सभापतिका उम्मेवार कसैले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निवार्चन हुने भएको छ ।

अहिले दिउँसो साढे तिन बजेबाट सुरु हुने निवार्चनको लागि पापडी बेल्न देउवा यति बेला निधि निवास पुगेका हुन् ।

यस अघि चाक्कासारी पुगेका देउवाले प्रकाशमानलाई फकाइ सकेका छन् । भने अब निधिलाई पनि साथ र सहयोग गर्छु भन्दै फकाउन देउवा निधि निवास पुगेका छन् ।

८२ मतले बहुमत ल्याउन नसके पछि दोस्रो चरणमा अर्का उम्मेदवार शेखर कोइरालासँग प्रतिस्पर्धा गर्न लागेका देउवालाई सिंहले साथ दिँएसँगै जितको लगभग नजिक पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर