पापड बेलेरै फकाए देउवाले निधिलाई पनि अब जितको नजिक देउवा — OSNepal

पापड बेलेरै फकाए देउवाले निधिलाई पनि अब जितको नजिक देउवा

LC (KTM) December 14, 2021 0

काठमाडौं २८ मंसिर । अन्तत : विमेलेन्द्र निधिले पनि सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

प्रकाशमान सिंहलाई फकाएपछि निधि निवास पुगेका देउवालाई निधिले दोस्रो चरणको निवार्चनमा समर्थन गर्ने बताएका हुन् ।

आज मंगलबार साढे ३ बजेबाट शेखर कोइराला र देउवाबिच दोस्रो चरणको चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर