रक्तचाप बढ्यो भने यि उपाय अपनाउनुहोस् कम हुन्छ — OSNepal

रक्तचाप बढ्यो भने यि उपाय अपनाउनुहोस् कम हुन्छ

LC (KTM) December 16, 2021 0

काठमाडौं । तपाईलाई थाहा छ, खाली खुट्टा हिँड्नुको फाईदा । विना जुत्ता वा चप्पल खाली खुट्टा हिँड्नु स्वास्थ्यका लागि निकै फाइदाजनक छ । खाली खुट्टा हिँडे्को खण्डमा पैतालाबाट अक्सिजन प्राप्त हुन्छ जसले गर्दा रक्तसञ्चार सहज गराएर थकान कम गराउँछ ।

जमिनमा पाईने कतिपय ब्याक्टेरियाले मस्तिष्क तथा रोगसँग लड्न सक्ने क्षमता बढाउछ । यसबाट जोर्नीको दुखाइ, अनिद्रा र मुटुसम्बन्धी समस्या कम हुने विज्ञहरुको तर्क रहेको छ । उच्च रक्तचाप भएको हरुका लागी पनि खाली खुट्टा हिड्दा निकै फाईदा हुन्छ ।

खाली खुट्टा हिँड्दा सिधै जमिनसँग खुट्टा पर्न जान्छ जसको कारणले गर्दा रक्तचापका रोगीहरुलाई यसले सहजता प्रदान गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर