नारायण अन्जु घटनाका योजनाकार भनिएका ढुण्डीराज मिडियामा, सबै कुराको पर्दाफास (भिडियो सहित) — OSNepal

नारायण अन्जु घटनाका योजनाकार भनिएका ढुण्डीराज मिडियामा, सबै कुराको पर्दाफास (भिडियो सहित)

LC (KTM) May 10, 2021 0

ढुण्डीराज ओली मिडियामा आएर नारायण पौडेल र अन्जु पौडेलको सबै कर्तुत बताएका छन् । उनीहरुले बोलेका सबैकुराहरु झुटो भनेर भनेका छन् । पैसा लिएको देखी गाडी बेच्ने सम्मका कुराहरु पर्दाफास गर्दै ढुण्डीराजले नारयणले आफूलाई एक रुपैया कमिसन नदिएको समेत खुलासा गरे । उनीहरुको राम्रो होस् भनेर अदालतमा बयान फेर्नका लागी चार लाख अन्जुले लिएको बताउँलै त्यसपछि कुरा अगाडी नबढाएको समेत बताए ।

यता नारयणले चार लाख नलिएको र नमागेको दाबि गरेका थिए । पछिल्लो समय आफ्नी श्रीमती प्रयोग गरेर अरुलाई आ रोप र ठ गी मु द्दा लगाउँदै हिडेको भनेर बिभिन्न सामाजिक संजाल तथा मानिसहरुले नारायण पौडेलमाथी आक्रोस पोखेका छन् । हेर्नुहोस् ढुण्डीराजको भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर