आफ्नै घरबाट लागूऔषध बिक्री वितरण गर्दै आएका ७५ वर्षीय वृद्ध पक्राउ — OSNepal

आफ्नै घरबाट लागूऔषध बिक्री वितरण गर्दै आएका ७५ वर्षीय वृद्ध पक्राउ

LC (KTM) December 16, 2021 0

धनुषा १ पौष । अवैध लागुऔषध सहित प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका-९ धारापानी बस्ने ७५ वर्षीय दिल बहादुर आले मगर रहेका छन् ।

निजले आफ्नै घरमा लागूऔषध गाँजा बिक्री गर्ने भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय यज्ञभूमिबाट खटिएको प्रहरीले निजको घरबाट उक्त लागु औषधसहित पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले अनुशनधान अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर