सहमहामन्त्रीमा भइरहेको मतगणनामा देउवा प्यानलको आग्रता, मुस्लिमतर्फ पनि फर्मुल्लाह मन्सुर ल्याए ७२३ मत — OSNepal

सहमहामन्त्रीमा भइरहेको मतगणनामा देउवा प्यानलको आग्रता, मुस्लिमतर्फ पनि फर्मुल्लाह मन्सुर ल्याए ७२३ मत

LC (KTM) December 17, 2021 0

काठमाडौं २ पौष । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत सहमहामन्त्रीमा भइरहेको मतगणनामा मुस्लिमतर्फ सभापति शेरबहादुर देउवा समुहका फर्मुल्लाह मन्सुर अगाडि छन् ।

उनले १२५८ मत गनिसक्दा ७२३ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी शेखर कोइरालाको समुहबाट उम्मेदवार दिएका शेख वकिलले भने ५२९ प्राप्त गरेका छन् ।

त्यसै गरी, थारु र खस आर्यतर्फ पनि देउवा समुहकै आग्रहता कायमै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर