मुस्लिमतर्फ सहमहामन्त्रीमा देउवा समुहबाट फर्मुल्लाह मन्सुर निर्वाचित — OSNepal

मुस्लिमतर्फ सहमहामन्त्रीमा देउवा समुहबाट फर्मुल्लाह मन्सुर निर्वाचित

LC (KTM) December 17, 2021 0

काठमाडौं २ पौष । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत सहमहामन्त्रीमा भइरहेको मतगणनामा मुस्लिमतर्फ सभापति शेरबहादुर देउवा समुहका फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।

आज शुक्रबार पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा शेखर कोइराला समुहका शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर