केपी ओलीको गृहजिल्लामा पार्टीभित्र कसले के जिम्मेवारी पाए ? — OSNepal

केपी ओलीको गृहजिल्लामा पार्टीभित्र कसले के जिम्मेवारी पाए ?

LC (KTM) December 17, 2021 0

काठमाडौं, २ पुस-नेकपा एमाले झापाको इन्चार्जमा स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले जिम्मेवारी पाएका छन् । पूर्वमहान्यायाधिवक्तासमेत रहेका खरेललाई ओलीले आफ्नो गृहजिल्लाको जिम्मेवारी सुम्पेका हुन् ।

ओली गृहजिल्लामा तीन जना महिला केन्द्रीय सदस्य सह इन्चार्ज बनेका छन् । गीता अधिकारी, मीना उप्रेती र मेनुका काफ्लेले सह इञ्चार्जको जिम्मेवारी पाएका हुन् । झापाको सह इन्चार्जमा रोमनाथ ओली र हरिबहादुर राजवंशी पनि समेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर