खस आर्य, मुस्लिमसँगै थारु तर्फको सहमहामन्त्रीमा पनि देउवा समुहकै सानदार जित ,उमाकान्तले ल्याए २५४५ मत — OSNepal

खस आर्य, मुस्लिमसँगै थारु तर्फको सहमहामन्त्रीमा पनि देउवा समुहकै सानदार जित ,उमाकान्तले ल्याए २५४५ मत

LC (KTM) December 17, 2021 0

नेपाली कांग्रेसको १४ औं माहाधिवेशन अन्र्तगत भइरहेको थारुतर्फको सहमहामन्त्रीको मतगणनामा सभापति शेरबादुर देउवा समुहका उमाकान्त चौधरीले निर्वाचित भएका छन् ।

चौधरीले तेजुलाल चौधरीलाई पराजित गर्दै थारुतर्फको सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

शेखर कोइराला समुहबाट उम्मेदवारी दिएका तेजुलालले १७७२ मत ल्याउँदै पराजय भएका हुन् ।

उमाकान्त चौधरीले भने ४३६८ मत गन्दा २५४५ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर