कर्णाली प्रदशेका मुख्यमन्त्री शाहीलाई पराजित गर्दै सहमहामन्त्रीमा पाण्डे निर्वाचित — OSNepal

कर्णाली प्रदशेका मुख्यमन्त्री शाहीलाई पराजित गर्दै सहमहामन्त्रीमा पाण्डे निर्वाचित

LC (KTM) December 17, 2021 0

काठमाडौं २ पौष । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको सहमहान्त्रीमा पीछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् ।

पाण्डे कर्णाली प्रदशेका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै सहमहान्त्रीमा पीछडिएका क्षेत्र तर्फबाट निर्वाचित भएका हुन् ।

शेखर कोइरालको समुहबाट उम्मेदवारी दिएका पाण्डेले २४११ मत ल्यार्य निर्वाचित भएका हुन् ।

उनका प्रतिद्धन्दी शाहीले भने २१३३ मत ल्याएका छन् । शाही सभापति शेरबहादुर देउवा समुहका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर