बलिउड चर्चित अभिनेता अनुपम खेरका करोडौ फ्यानका लागि आयो खुशीको खबर — OSNepal

बलिउड चर्चित अभिनेता अनुपम खेरका करोडौ फ्यानका लागि आयो खुशीको खबर

LC (KTM) May 10, 2021 0

मुम्बई । बलिउडका अभिनेता अनुपम खेरलाई सर्वश्रेष्ठ अभिनेताले पुरस्कार पाएका छन् । न्युयोर्क सिटी इन्टरनेसनल फिल्म फेस्टिभलमा उनले छोटो चलचित्र ‘ह्यापी बर्थडे’ बाट सर्वश्रेष्ठ अभिनेता पुरस्कार पाएका हुन् ।

अनुपमले आफूलाई पुरस्कार मिलेको ट्वीटमार्फत सार्वजनिक गर्दै खुसी व्यक्त गरेका छन् । उनले लेखका छन्, ‘मेरो सट फिल्म ‘ह्यापी बर्थडे’ को कारणले मलाई ‘न्युयोर्क सिटी इन्टरनेसनल फिल्म फेस्टिभल’ मा बेस्ट अभिनेता अवार्ड पुरस्कार मिलेकोमा म एकदमै खुसी छु । यसलाई बेस्ट फिल्म अवार्ड पनि मिलेको छ ।’

उनले निर्माण पक्ष पूरैलाई आभार पनि व्यक्त गर्दै आहना कुमारलाई सर्मथनका लागि पनि सम्झिएका छन् ।सौर्य र्दैनिकमा खब।र छ । फेस्टिभलमा अनुपमको यो चलचित्रलाई समेत सर्वश्रेष्ठ फिल्म अवार्ड मिलेको हो । ‘ह्यापी बर्थ डे’ यो वर्षको बहुप्रतिक्षित लघुचलचित्र हो । चलचित्रमा अनुपम, अहाना कुमार लगायतका कलाकारको अभिनय छ । चलचित्र प्रसाद कदमले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर