दुई भोटले पराजित गच्छदारले दिए पुन: मतगणना माग गर्दै निवेदन — OSNepal

दुई भोटले पराजित गच्छदारले दिए पुन: मतगणना माग गर्दै निवेदन

LC (KTM) December 18, 2021 0

काठमाडौं, ३ पुस-नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित विजयकुमार गच्छदारले पुन मतगणनाका लागि निवेदन दिएका छन् ।देउवा प्यानलका उम्मेदवार गच्छदारलाई दुई मतले पछिपार्दै कोइराला प्यानलका धनराज गुरुङले दुई मतान्तरले जीत हाँसिल गरेपछि गच्छादारले पुनः मतगणनाका लागि निवेदन दिएका हुन् ।

निर्वाचन समितिले देउवाले निवेदन दिएको बताएको छ ।’मत बराबर भए पनि गोलाबाट गरिन्छ, दुई मत भनेको स्पष्ट हो, गच्छदारले निवेदन दिनु भएको छ’ निर्वाचन समितिका एक सदस्यले भने ।गुरुङले १९०८ मत ल्याएका छन् भने गच्छादारले १९०६ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर