सामुदायिक वनमा २५ वर्षीय अरुनको शब यस्तो अबस्थामा फेला, घटनास्थलमा पुग्यो प्रहरी — OSNepal

सामुदायिक वनमा २५ वर्षीय अरुनको शब यस्तो अबस्थामा फेला, घटनास्थलमा पुग्यो प्रहरी

LC (KTM) December 19, 2021 0

कैलालीको दक्षिण–पूर्वी जानकी गाउँपालिकास्थित अमरावती सामुदायिक वन क्षेत्रमा एक युवकलाई घाँटी रेटिएको अवस्थामा आज मृत फेला पारिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सोही ठाउँका २५ वर्षीय अरुन दास मृत फेला परेको बताउनुभयो । जोशीले भन्नुभयो, “युवकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेपछि घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान थालेको छ”, उहाँले भन्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर