नेपाली कांग्रेस महाधिवेशन : पहिलो स्थानमा शशांक, ३५ औं स्थानमा आचार्य — OSNepal

नेपाली कांग्रेस महाधिवेशन : पहिलो स्थानमा शशांक, ३५ औं स्थानमा आचार्य

LC (KTM) December 19, 2021 0

काठमाडौं ४ पौष । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत जारी खुल्ला तर्फको केन्द्रिय सदस्यको मतगणनामा डा शशांक कोइरालाले सबैभन्दा धेरै मत पाएका छन् ।

अहिले गनिएको ३५९५ मतगणनामा कोइरालाले २९४० मत ल्याई पहिलो स्थानमा रहेका छन् । त्यसैगरी, २२६१ मत ल्याई एनपी साउद दोस्रो स्थानमा रहेका छन् । उनलाई पच्याउँदै बालकृष्ण खाँडले २२०७ मत ल्याएका छन् ।

३५ जनाको लागि भएको निवार्चनमा ३५ औं स्थानमा भने १३२४ मत ल्याई मोहन आचार्य परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर