भट्टराई भन्छन् - एमसीसीको विषयमा राष्ट्रवादी होइन, देशभक्त भएर सोचौं — OSNepal

भट्टराई भन्छन् – एमसीसीको विषयमा राष्ट्रवादी होइन, देशभक्त भएर सोचौं

LC (KTM) December 20, 2021 0

काठमाडौं ५ पौष । जनता समाजवादी पार्टी नेपाल सजपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले २१औं शताब्दीमा नेपालको सार्बभौमिकतारभौगोलिक अखण्डता,दिगो शान्ति तथा विकासरसमृद्धि आन्तरिक परिवेश अतिरिक्त बाह्य रूपमा भारत,चीन रग्क्ब्संगको सन्तुलित सम्बन्धमा निर्भर रहने बताएका छन् ।

नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । नेता भट्टराईले एमसीसीको विषयमा राष्ट्रवादी भएर होइन ,देशभक्त भएर सोच्न समेत आग्रह गरेका छन् ।

राष्ट्रवादी(अरूलाई घृणा गर्ने)हैन,देशभक्त(देशलाई माया गर्ने)भएर सोचौं! उनले भनेका छन् । उनले mccको प्रश्न त्यसको एक litmus test हुॅदैछ भनेका छन् ।

एमसीसीको राष्ट्रघात भन्दै आएका एमालेका नेता भीम रावल भने एमसीसीको विरोध रहेका छन् । यता माओवादी केन्द्र पनि यथास्थितिमा एमसीसी पास गर्न नहुने भन्दै आएको छ । तर भट्टराई भने एमसीसीको पक्षमा रेहका छन् ।

नृेता भट्टराईले लेखेका छन्,’२१औं शताब्दीमा नेपालको सार्बभौमिकतारभौगोलिक अखण्डता,दिगो शान्ति तथा विकासरसमृद्धि आन्तरिक परिवेश अतिरिक्त बाह्य रूपमा भारत,चीन रग्क्ब्संगको सन्तुलित सम्बन्धमा निर्भर रहनेछ MCCको प्रश्न त्यसको एक litmus test हुॅदैछ !राष्ट्रवादी(अरूलाई घृणा गर्ने)हैन,देशभक्त(देशलाई माया गर्ने)भएर सोचौं !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर