कांग्रेस महाधिवेशन : खुला महिला सदस्यको यस्तो छ पछिल्लो परिणाम, हेर्नुहोस् सूचिसहित — OSNepal

कांग्रेस महाधिवेशन : खुला महिला सदस्यको यस्तो छ पछिल्लो परिणाम, हेर्नुहोस् सूचिसहित

LC (KTM) December 20, 2021 0

काठमाडौं, ५ पुस – नेपाली कांग्रेसको हालै सम्पन्न १४औँ महाधिवेशनमा महिला खुलातर्फ नौ सदस्यका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।
२५६५ मतगणना हुँदा डिला संग्रौला पहिलो स्थानमा देखिएकी छन् ।

२५६५ गन्दा कसले कति ल्याए ?

डिला संग्रौला १२६८

पुष्पा भुषाल ११९६

आरजु राणा देउवा १११६

अम्बिका बस्नेत ९९८

ईश्वरी न्यौपाने ९८५

सरिता प्रसाईं ९४९

रमा कोइराला ८१३

सुशीला ढकाल ७९४

रंगमती शाही ७८०

अनिता देवकोटा ७७४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर