खुलातर्फको महिला केन्द्रीय सदस्यको मगतणना : डिला संग्रौलाको अग्रता — OSNepal

खुलातर्फको महिला केन्द्रीय सदस्यको मगतणना : डिला संग्रौलाको अग्रता

LC (KTM) December 20, 2021 0

काठमाडौं, ५ पुस-नेपाली कांग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यमा मत गणना जारी रहेको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।

३ हजार ३५० मत गणना हुँदा डिला संग्रौलाले अग्रता बनाएकी छन् । संग्रौला २०७९ मत पाएकी छन् । दोस्रो स्थानमा पुष्पा भुसाल छिन् । उनले १९७५ मत पाउँदा सभापति देउवा पत्नी आरजु राणा देउवाले १८५० मत पाएकी छन् । ९ जना निर्वाचित हुने समूहमा ३० जना उम्मेदवार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर