काठमाडौंमा ३ दिनदेखि भोक भोकै रहेका भाईको टाउकोको उपचार हुने भएपछि छन् खुशीले फुरुगं — OSNepal

काठमाडौंमा ३ दिनदेखि भोक भोकै रहेका भाईको टाउकोको उपचार हुने भएपछि छन् खुशीले फुरुगं

LC (KTM) May 10, 2021 0

अक्सिजनसहित उपचार गर्नुपर्ने कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरु समस्यामा परेका छन् । उनीहरुले अक्सिजन अभावकै कारण बिरामी उपचार गर्न नसक्ने स्थिति आएको सार्वजनिक रुपमै बताएका छन् । किस्ट मेडिकल कलेजका अपरेटिङ अफिसर अमिश पाठक अक्सिजन अभावले जुनसुकै बेला ‘डिजास्टर’ हुन सक्ने बताउँछन् । २०० बेडको क्षमता भएपनि अक्सिजन अभावले बिरामी भर्ना गर्न नसकेको उनको दाबी छ ।

यसैबिच राजधानीमा एक कोठामा दुई दाजुभाईहरु ३ दिनदेखि भोकै अवस्थामा रहेपछि शिशिर भण्डारीलाई फोन गरेका छन् । शिशिरले कोठमा पुगेर भाईहरुको अवस्था बुझे र आफ्नो तर्फबाट सहयोग पनि गरे । कोठामा पुग्दा भाई केहि समय अगाडीदेखि नशााको बिरामी रहेको बुझिएको छ । यसबचमा शिशिर भण्डारीले प्राप्त सहयोग रकमहरु संकलन गरेर नरेन्द्र सुनारको उपचारका लागि एक थेरापी मेसिन किनिदिने भएका छन् ।

यस अघि नै भाईको उपचार प्रयाश भएको रहेछ, डक्टरको अनुसार उनको पुर्ण उपचार सम्भव छैन, केवल थेरापीकै माध्यमबाट अवस्थामा सुधार आउँछ । डाक्रटको सल्लाह र उनलाई यसअघि उपचार गराएका दुर्गा नाथ दाहाल जीसँगको कुराकानी पछि हामीले यो निर्णय गरेका हौं, शिशिरले बताए (भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर