सिके राउतको प्रश्न रवीन्द्र मिश्रलाई : विचारभन्दा माथि देश कसरी हुन्छ ? — OSNepal

सिके राउतको प्रश्न रवीन्द्र मिश्रलाई : विचारभन्दा माथि देश कसरी हुन्छ ?

LC (KTM) December 23, 2021 0

काठमाडौं ८ पौष । जनता समाजवादी पार्टीका अध्यक्ष सिके राउते विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई विचारभन्दा माथि देश कसरी हुन्छ भन्दै प्रश्न गरेका छन् ।

साझाकी नेत्रृ रञ्जना दर्शनाले आज पार्टीबाट साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेसँगै राउने मिश्रलाई यस्तो प्रश्न गरेका हुन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो प्रश्न गरेका हुन् ।

‘विचारभन्दा माथि देश रे ! देश आफैंमा विचारबाट जन्मेको हो’, राउतले भनेका छन् । पहिला विचार आएको हो, अनि मात्रै देश। अनि विचारभन्दा माथि देश कसरी हुन्छ ? राउतले मिश्रलाई प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘देश के पृथ्वी उत्पति हुँदाखेरि बनेर आएको थियो र रु कति त यहाँ टिनेएजर्सभन्दा पनि कान्छा छन्।’

राउतले भनेका छन् , विचारभन्दा माथि देश रे ! देश आफैंमा विचारबाट जन्मेको हो’,‘पहिला विचार आएको हो, अनि मात्रै देश। अनि विचारभन्दा माथि देश कसरी हुन्छ ?’ उनले अगाडि थपेका छन्,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर