यस्ता छन् हरियो खुर्सानी खाँदाका गुणकारी आश्चर्यजनक फाइदा — OSNepal

यस्ता छन् हरियो खुर्सानी खाँदाका गुणकारी आश्चर्यजनक फाइदा

LC (KTM) December 24, 2021 0

काठमाडौ-हरियो खुर्सानी स्वादका मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यस्को प्रयोग सलाद वा खाना सग टोकेर खादा पनि उतिकै स्वाद पाइन्छ । हरियो खुर्सानीका विभिन्न किसिमका फाइदाहरु छन् । हरियो खुर्सानीले रोग प्रतिरोधी क्षमता बढाउनुका साथै समग्रमा स्फुर्त राख्न मद्दत गर्छ ।

यसले शरीरमा गर्मी उत्पन्न गराउने हुँदा कुनै पनि प्रकारका दुखाईमा कमी आउँछ । शरीरलाई आवश्यक भिटामिन सी’को परिपूर्ति गर्छ । हरियो खुर्सानी ब्लड सुगरका विरामीका लागि त अत्यन्त लाभदायक छ । यसले शरीरमा ब्लड सुगरको मात्रालाई सन्तुलनमा राख्न ठूलो मद्दत पु(याउँछ । घाउबाट हुने रक्तश्राव रोक्न सघाउँछ ।

आइरनको कर्मी परिपूर्तिका साथै आँखा पनि तेजिलो बनाउन सहयोग पुग्छ । छालासँग सम्बन्धित संक्रमण रोक्न सहयोग पु(याउँछ । त्यसैले हरियो खुर्सानीको सेवन गर्दा विभिन्न रोगबाट बच्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर