हिजो बढेको सुनको मूल्य आज भने घट्यो — OSNepal

हिजो बढेको सुनको मूल्य आज भने घट्यो

LC (KTM) December 24, 2021 0

काठमाडौं।साताको अन्तिा दिन आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँले कारोबार भइरहेको छ। बुधबार ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज , चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर