नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेबाट ओलीको स्थानमा महासचिव शंकर पोखरेल सहभागी हुँदै — OSNepal

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेबाट ओलीको स्थानमा महासचिव शंकर पोखरेल सहभागी हुँदै

LC (KTM) December 26, 2021 0

काठमाडौं ११ पौष । नेकपा माओवादीको आठौं राष्ट्रिय महाधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेल सहभागी हुने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएपनि महासचिव पोखरेलको पार्टीको प्रतिनिधित्व गर्दै महाधिवेशनमा जाने भएका हुन् । कमलादी स्थित प्रज्ञा भवनमा अहिले दिउँसो ३ बजे माओावदी केन्द्रको उद्घाटन सत्र सुरु हुने भएको छ ।

पार्टीका अध्यक्ष प्रचण्डले नै ओलीलाई फोन गरी निम्तो दिँदा आृलीले आफु झापामा भएको भन्दै सहभागी नहुने जानकारी दिएका थिए ।

त्यसैगरै एमालेको १० औं महाधिवेशनमा पनि प्रचण्ड आफु नगई आफ्नो स्थानमा लीलामणी पोखरेललाई सहभागी गराएका थिए ।

माओवादीको यो अधिवेशनमा उमालेसहि ११ दललाई निम्तो दिइएको
छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर