पार्टी विभाजन हुनबाट रोक्न अन्तिम प्रयास सिंहदरबारमा जारी — OSNepal

पार्टी विभाजन हुनबाट रोक्न अन्तिम प्रयास सिंहदरबारमा जारी

LC (KTM) May 10, 2021 0

काठमाडौं २७ बैशाख । नेकपा (एमाले)को माधव नेपाल समुहले राजीनामा नदिई संसदमा नै उपस्थित नहुने निणर्य गरेपछि अन्तिम अवस्थामा पनि पार्टी विभाजन हुनबाट रोक्न दुई समुहका नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री केपी ओली निकटका विष्णु पौडेल र नेपाल समुहका योगेश भट्टराई, घनश्याम भुषाल र गोकर्ण विष्टबीच सिंहदरबारमा एमालेको संसदीय दलको कार्यालयमा छलफल भएको हो । पार्टी विभाजनबाट हुनबाट रोक्न अन्तिम अस्त्र पौडेलले प्रहार गरिहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर