OSNepal बिहिबार, माघ १३ २०७८

चन्द्रागिरीमा एक युवक मृत अवस्थामा फेला

चन्द्रागिरीमा एक युवक मृत अवस्थामा फेला

  • OSNepal
  • बिहिबार, पौस १५ २०७८


चन्द्रागिरीमा  एक  युवक  मृत अवस्थामा  फेला
Reading Time: < 1 minute

काठमाडौं १५ पौष । काडमाडौंमा एक युवकको शव फेला परेको छ ।

काठमाडौंस्थित चन्द्रागिरी नगरपालिका–४ चित्लाङ जाने बाटो हिँमचुलीमा एक युवकको शव फेला परेको हो । मृतक शव भने ३० वर्षीय सुजन लामाको रहेको छ ।

अहिले घटना स्थलमा प्रहरी पुगेर अनुशन्धान सुरु गरेको छ भने मृतक लामाको परिवार पनि घटना सथल पुगिसकेको छ ।

घटनाको कारण भने खुलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड