OSNepal आइतबार, माघ ९ २०७८

सामान्य देखिने अनुष्काको निकै फरक छ जिवनशैलि

सामान्य देखिने अनुष्काको निकै फरक छ जिवनशैलि

  • OSNepal
  • बिहिबार, पौस १५ २०७८


सामान्य देखिने अनुष्काको निकै फरक छ जिवनशैलि
Reading Time: < 1 minute

एजेन्सी- हालै क्युटि नायिका अनुष्का शर्माको बलिउडमा महँगो ह्याण्ड व्यागको चर्चा चलेको छ । उनले बोक्ने ब्याग कुनै सानो तिनो नभएर निकै मंहगो रहेको ।

बेलाबेलामा लुक्सका कारण चर्चामा आउने उनि हालै पनि ब्यगका कारण चर्चामा आएकी छिन् । उनले निकै नै मंहगो लब्यग बोकेर हिडने गर्दछिन् ।

सार्वजनिक स्थलमा पनि उनि मंहगो ब्यग लिएर हिने गरेकी हुन्छिन् ।उनले समाउने कालो रंगको व्याग २ लाख ५० हजार पर्ने भारतिय मिडियाले जनाएको छ । अनुष्काले २ लाख ५० हजार पर्ने ब्याग बोकने गर्दछिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड