• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

संसारकै महँगो सर्प, जसको मूल्य एउटा जहाज बराबर छ

संसारकै महँगो सर्प, जसको मूल्य एउटा जहाज बराबर छ


  • ओएसनेपाल
  • जेष्ठ १७ २०७८, सोमबार
  • ५:३४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 22.4K
    SHARES

    एजेन्सी – विश्वमा धेरै किसिमका सर्पहरु छन् । संसारमा हामिले हाम्रो घर खेत परीपरी देखिएका भन्दा धेरै अनौठा सर्पहरु पनि छन् । तपाईलाई पत्यार नलाग्ला, तर संसारमा यस्ता सर्प पनि छन् जुन निकै महँगो पर्छ । सर्पको मूल्यले नै एउटा जहाज किन्न पुग्छ ।

    ग्रीन ट्री प्याथोन नाम गरेको सपलार्ई निकै महँगो मूल्य पर्ने गर्छ । यो एउटा सर्प कै १.८ मिलियन डलर पर्दछ । महँगो मूल्य पर्ने यो प्रजातीको सर्प इण्डोनेशियाका द्वीप न्यू गिनी तथा अष्ट्रेलियामा पाइन्छ । यसलाई संसारकै महँगो सर्पको रुपमा पनि मानिन्छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com