संसारकै महँगो सर्प, जसको मूल्य एउटा जहाज बराबर छ — OSNepal

संसारकै महँगो सर्प, जसको मूल्य एउटा जहाज बराबर छ

LC (KTM) May 31, 2021 0

एजेन्सी – विश्वमा धेरै किसिमका सर्पहरु छन् । संसारमा हामिले हाम्रो घर खेत परीपरी देखिएका भन्दा धेरै अनौठा सर्पहरु पनि छन् । तपाईलाई पत्यार नलाग्ला, तर संसारमा यस्ता सर्प पनि छन् जुन निकै महँगो पर्छ । सर्पको मूल्यले नै एउटा जहाज किन्न पुग्छ ।

ग्रीन ट्री प्याथोन नाम गरेको सपलार्ई निकै महँगो मूल्य पर्ने गर्छ । यो एउटा सर्प कै १.८ मिलियन डलर पर्दछ । महँगो मूल्य पर्ने यो प्रजातीको सर्प इण्डोनेशियाका द्वीप न्यू गिनी तथा अष्ट्रेलियामा पाइन्छ । यसलाई संसारकै महँगो सर्पको रुपमा पनि मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर