डेढ करोडको लगानीमा व्यावसायिक कालिज पालन गर्दै सुनिल — OSNepal

डेढ करोडको लगानीमा व्यावसायिक कालिज पालन गर्दै सुनिल

LC (KTM) January 02, 2022 0

बन्दिपुर गाउँपालिका–४ लोहीपाखा निवासी सुनिलकुमार श्रेष्ठले व्यावसायीक रुपमा पाल्नुभएको कालिज । उहाँले दुई हजारबाट सुरु गर्नुभएकोमा अहिले एक हजार चार सय कालिज फार्ममा रहेका छन् । भौतिक संरचना निर्माणसहित करिब रु डेढ करोडको लगानीमा कालिज फार्म संञ्चालनमा ल्याउनुभएको हो । तस्वीर ः सानेबहादुर नेपाली, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर