OSNepal आइतबार, माघ ९ २०७८

बालकोटमा कौसी खेती गर्दै पूर्वप्रधानमन्त्री केपी ओली र पत्नी राधिका शाक्य, हेर्नुहोस् यि दृश्यहरु

बालकोटमा कौसी खेती गर्दै पूर्वप्रधानमन्त्री केपी ओली र पत्नी राधिका शाक्य, हेर्नुहोस् यि दृश्यहरु

  • OSNepal
  • सोमबार, पौस १९ २०७८


बालकोटमा कौसी खेती गर्दै पूर्वप्रधानमन्त्री  केपी ओली र पत्नी राधिका शाक्य, हेर्नुहोस् यि दृश्यहरु
Reading Time: 2 minutes

काठमाडौं, १९ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा कौसी खेती सुरुवात गरिएको छ ।

सोमबार ओलीसहित उनकी पत्नी राधिका शाक्य कौसी खेतीमा व्यस्त बने । उनको घरको छतमा कौसी खेतीका लागि स्थान बनाइएको छ र त्यसमा आज जापानी प्रविधीको प्रयोग गर्दै उत्पादन गरिएको कम्पोस्ट मलको प्रयोग गर्दै कौसीखेतीबारे जानकारी गराइएको छ ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अर्गानिक कौसी खेतीको जापानी प्रविधीको प्राङ्गारिक मल प्रयोग गरेर सुरु गरिएको जानकारी दिए । त्यसक्रममा प्राविधिकहरुले ओली र शाक्यलाई कौसी खेती र प्राङ्गारिक मलबारे विभिन्न जानकारी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड