राष्ट्रिय सभा सदस्य निवार्चनको लागि गण्डकीमा एमालेले दियो उम्मेदवारी दर्ता — OSNepal

राष्ट्रिय सभा सदस्य निवार्चनको लागि गण्डकीमा एमालेले दियो उम्मेदवारी दर्ता

LC (KTM) January 04, 2022 0

काठमाडौं २० पौष । गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्यको लागि नेकपा एमाले उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

मनोनय दर्ता गराउनेमा दलित कोटामा अर्जुनकुमार सुनाम,खुलामा कास्कीका पुण्य पौडेल र खुलामा कास्कीका पुण्य पौडेल रहेका छन् ।

यही माघ १२ गते हुने राष्ट्रियसभा निवार्चनको लागि आजबाट मनोनयन दर्ता सुरु भएको हो ।

यसैंगरी गण्डकी प्रदेशमा सत्ता गठवन्धनको तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादीका सुरेश आलेमगर र भुवन सुनारले अहिले मनोनयन दर्ता गराउने
तयारी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर