OSNepal बिहिबार, माघ १३ २०७८

यसकारण आफु भन्दा कान्छा अर्जुनसँग प्रेममा रहेकी छिन् मलाइका अरोरा

यसकारण आफु भन्दा कान्छा अर्जुनसँग प्रेममा रहेकी छिन् मलाइका अरोरा

  • OSNepal
  • मंगलबार, पौस २० २०७८


यसकारण आफु भन्दा कान्छा अर्जुनसँग प्रेममा रहेकी छिन्  मलाइका अरोरा
Reading Time: < 1 minute

एजेन्सी -बलिउड अभिनेता अर्जुन कपुर चर्चित नायिका मलाइकाको प्रेमले यतिबेला बलिउड तातेको छ । उनिहरुको प्रेमलाई लिएर विभिन्न किसिमका टिकाटिप्ण हुने गर्दछन् ।

मलाइकाले आफु र अर्जुनसँगको प्रेम पछिल्लो समय खुलाएकी हुन् उनिहरु दुबैले एक अर्काका तस्विर शेयर गदै आफ्नो प्रेम स्विकार गरेका हुन् ।

केहि समय पहिला मलाइकाले अर्जुनले आफुलाई राम्रोसँग बुझ्ने भएका कारण आफु अर्जुनको प्रेममा परेको खुलासा गरेकी छिन् । मलाइकाले आफुलाई अर्जुनले खुशी राख्ने र हँसाउने भएकै कारणले गर्दा आफुले प्रेम गरेको खुलासा गरेकी हुन् । उनिहरु दुबै न्युयोर्क छुट्टिमनाउन गएका छन् ।

अर्जुनको जन्मदिनमा पनि उनले दुबै जनाको तस्विर शेयर गदै ह्याप्पी बर्थडे मेरो क्रेजी, फनी र अमेजिङ अर्जुन कपूर भनेर लेखेकी थिइन् । मलाइकाले सामाजिक संजाल मार्फत नै आफ्नो प्रेम अर्जुनप्रति सावैजनिक गरेकै हुन्छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड