अध्यक्षमा निर्वाचित भएको भोली पल्ट बाबुरामले यसरी दिए प्रचण्डलाई बधाई — OSNepal

अध्यक्षमा निर्वाचित भएको भोली पल्ट बाबुरामले यसरी दिए प्रचण्डलाई बधाई

LC (KTM) January 04, 2022 0

काठमाडौं २० पौष । जनता समावजादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको अध्यक्षमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।

नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत अध्यक्ष प्रचण्डलाई बधाई दिएका हुन् ।

शुभकामना तथा बधाई दिँदै भट्टराईले प्रचण्डलाई भनेका छन् , प्रतिगमन र यथास्थितिवाद विरूद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् । उनले प्रचण्डलाई भोली पल्ट मात्र बधाई दिएका हुन् ।

नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुनस् निर्वाचित हुनुभएकोमा पुष्पकमल दाहाल प्रचणडलाई हार्दिक वधाइ तथा शुभकामना! प्रतिगमन र यथास्थितिवादविरूद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् थप शुभेच्छा! उनले भनेका छन् ,

नेता भट्टराईले लेखेका छन्ः नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुनस् निर्वाचित हुनुभएकोमा पुष्पकमल दाहाल प्रचणडलाई हार्दिक वधाइ तथा शुभकामना१ प्रतिगमन र यथास्थितिवादविरूद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् थप शुभेच्छा!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर