OSNepal सोमबार, माघ ३ २०७८

रियलमा यस्ति छिन् ‘साथ निभाना साथिया’ मा भिलेनको भुमिका निभाएकी रूचा

रियलमा यस्ति छिन् ‘साथ निभाना साथिया’ मा भिलेनको भुमिका निभाएकी रूचा

  • OSNepal
  • बिहिबार, पौस २२ २०७८


रियलमा यस्ति छिन् ‘साथ निभाना साथिया’ मा भिलेनको भुमिका निभाएकी रूचा
Reading Time: < 1 minute

एजेन्सी – भारतिय चर्चित टेलिसिरियल साथ निभाना साथियामा भिलेनको भुमिकामा देखा पर्ने चर्चित नायिका हुन् रूचा । उनि प्राय सिरियलमा भिलेनका भुमिकामा देखा परेकी हुन्छिन् ।

उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएको छ । रुचाले सिरियलबाटनैै धेरै फ्गान कमाएकी छिन् । धेरै सिरियलमा अभिनय गरेकी उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले बेलाबेलनमा आफ्ना हट तस्विर सामाजिक संजालमा शेयर गरेकी हुन्छिन् ।

रूचा साथ निभाना साथिया केसरी नन्दनमा अभिनय गरीसकेकी छिन् । हरेक सिरियलमा भिलेनको रुपमा देखिने वास्तविक जीवनमा भने उतिकै नरम स्वभावकी र उतिकै सुन्दर रहेकी छिन् । बेलाबेलामा तस्विर शेयर गर्ने उनले यतिबेला पनि आफ्ना हट तस्विरहरु शेयर गरेकी छिन् । हेरौ उनका यी तस्विरहरु

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड