सिरियलमा भुमिका निभाए जस्ती संस्कारी छैनन् उतंरनकी नायिका टीना दत्ता, ज्यादै गर्छिन् धुम्रपान — OSNepal

सिरियलमा भुमिका निभाए जस्ती संस्कारी छैनन् उतंरनकी नायिका टीना दत्ता, ज्यादै गर्छिन् धुम्रपान

LC (KTM) January 06, 2022 0

एजेन्सी भारतिय चर्चित टिभि सिरियल उतंरनबाट चर्चामा आएकी नायिका हुन् टीना दत्ता । उनको जन्म २७ नोभेम्बर १९८६०मा भएको हो । उनि एक चर्चित भारतीय चलचित्र अभिनेत्री हुन्। टीना मूनमून उत्तरण जस्ता टेलिसिरियलमा अभिनय गदै आएकी छिन् । दत्ताले टेलिभिजनमा एक सशक्त करियर बनाएकी छिन् ।

उनीले धेरै टेली चलचित्रमा अभिनय गरेकी छिन्। ऐश्वर्या राय बच्चनले अभिनय गरेको चलचित्र चोखेर बाली चलचित्रमा अभिनय गर्दा जम्मा १६वर्षकी थिइन् । टीना दत्ताले उतरनमा गरेको अभिनयलाई अत्याधिक मन पराइएको थियो । उतरनमा अभिनय गरेपछाडि उनले धेरै फ्यान कमाएकी हुन् । तर उनि सिरियलमा जस्तो संस्कारी छैनन् ।

भारतीय टेलिभिजनको फेमस शो उतरनमा इच्छाको भूमिकामा देखा पर्ने टीना दत्ता वास्तविक जीवनमा ज्यादै धुम्रपान गर्ने गर्छिन्। उनि बेलाबेला तस्विरका कारण पनि विवादमा आइरहन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर