OSNepal सोमबार, माघ ३ २०७८

कुनै बेला लाल जोडि भनेर चिनिने शाहिद कपुर र करिना अहिले एक अर्काको मुख पनि हेर्न चाहदैनन्

कुनै बेला लाल जोडि भनेर चिनिने शाहिद कपुर र करिना अहिले एक अर्काको मुख पनि हेर्न चाहदैनन्

  • OSNepal
  • बिहिबार, पौस २२ २०७८


कुनै बेला लाल जोडि भनेर चिनिने शाहिद कपुर र करिना अहिले एक अर्काको मुख पनि हेर्न चाहदैनन्
Reading Time: < 1 minute

एजेनसी- कुनै बेला लाल जोडि भनेर चिनिने यि दुईकरिनार सहिद अहिले आफ्नो आफ्नो लाइफ बिताइरहेका छन् । बलिउडमा यि दुईको प्रेमको निकै नै चर्चा चलिरह्रयो तर वास्तबमा यि दुई एक हुन सकेनन् ।

लामो समय यिनिहरुको प्रेम टिक्न सकेन् । र अलग अलग भए। अलग भएपछि करिनाले सैफ अलि खानसंग विवाह गरिनन् । सहिदले पनि मिरा राजपुत संग विवाह गरि पनि दुई संतानको बाबु बनेका छन् ।

करिना पनि छोरा तैमुरकी आमा बनेकी छिन् ।जब यिनीहरुको करियर अगाडी बढ्यो, तब उनीहरु एकअर्कासँग टाढा भए। करिना र शहिदले उड्ता पन्जाबमा संगै काम गरे तर उनीहरु बीच केहि कुरा हुदैन।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड