OSNepal मंगलबार, माघ ११ २०७८

२२ वर्षीय युसुना र २५ वर्षीय अनिश आफ्नै कोठामा मृत अवस्थामा फेला

२२ वर्षीय युसुना र २५ वर्षीय अनिश आफ्नै कोठामा मृत अवस्थामा फेला

  • OSNepal
  • शुक्रबार, पौस २३ २०७८


२२ वर्षीय युसुना र २५ वर्षीय अनिश आफ्नै कोठामा मृत अवस्थामा फेला
Reading Time: < 1 minute

खोटाङ, २३ पुस । काठमाडौंमा दुई युवायुवती मृत फेला परेका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका९२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतक दुबैको शरीरमा चोट देखिएको छ । उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंको अनुमान छ । राई र जिमीसँगै बस्न थालेको दुई९तीन हप्तापछि कोठामै मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड