उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस — OSNepal

उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

LC (KTM) May 10, 2021 0

काठमाडौँ २७ बैशाख । काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्ने सिफारिस भएको छ । आज सोमबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी), र काठमाडौंका मेयरहरुसँग भएको छलफलमा पछि उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश भएको हो ।

थप निषेधाज्ञा बढाउने सीसीएसीको निणर्यलाई भोली मंगलबार तिनै उपत्यकाको प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी छलफल गर्ने जनाइएको छ ।दोस्रो पटक थपेको निधेषज्ञा यही २९ गतेबाट सकिदै छ , भने कोरोना संक्रमण भने नियन्त्रणमा आउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर