छोरी सुहानाकै कारण अहिले सम्मकै अफ्ट्यारो मोडमा अभिनेता शाहरुख खान — OSNepal

छोरी सुहानाकै कारण अहिले सम्मकै अफ्ट्यारो मोडमा अभिनेता शाहरुख खान

LC (KTM) May 10, 2021 0

एजेन्सी-बलिउड चर्चिन नायक शाहरुख खान की क्युटि छोरि छोरी हुन सुहाना खान  उनी अहिले सामाजिक संजालमा निकै चर्चामा रहेकी छिन् । कोरोना कहरका बिच पनि सुहानाको पहिरले बलिउडमा उतिकै चर्चा पाइरहेको छ । उनि प्राय

चर्चामा रहने स्टारकिड्मा पर्छिन् । सुहानाले सामाजिक संजालमा सेयर गरेका तस्विरहरले सधै चर्चा कमाउने गर्दछ ।  लाखौ फ्यान रहेकीखानका  धेरै मानिसहरुले सुहानाको बलिउड डेब्यूको प्रतिक्षा गरिरहेका छन् ।

उनको हालै खिचेको एक सेल्फीले सामाजिक संजाल तताएको छ । उनले खिचेको उक्त सेल्फीमा निकै हट र सुन्दर देखिएकी छिन् । सुहानाले यो सेल्फी ऐनाअगाडि उभिएर खिचेकी छिन् ।।सुहानाको फोटोलाई केही फ्यानहरूले मन पराए भने केहि ट्रोल गरे। ट्रोलरहरूले सुहानाको कपडा र पोजमा आपत्ति जनाएका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन् यति धेरै नदेखाउनुहोस्, यदि तपाईं सामान्य कपडा लगाउनुहुन्छ भने पनि तपाईं उस्तै सुन्दर देखिनुहुनेछ। त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन

सुहाना तपाईंको पोशाक ठीक गर्नुहोस्। अर्काले लेखेका छन् तपाईं शाहरुख खानकी छोरी हुनुहुन्छ र तपाईंलाई यस्तो शो गर्न आवश्यक छैन, सामान्य हुनुहोस्। यद्यपि सुहानाले त्यस्ता टिप्पणीहरूको ख्याल राख्दिनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर