OSNepal सोमबार, माघ ३ २०७८

अछाममा भीम रावल निकट समुहलाई हराउँदै ओली समुहका बोहारा ४३१ मत ल्याँउदै अध्यक्षमा निर्वाचित

अछाममा भीम रावल निकट समुहलाई हराउँदै ओली समुहका बोहारा ४३१ मत ल्याँउदै अध्यक्षमा निर्वाचित

  • OSNepal
  • बिहिबार, पौस २९ २०७८


अछाममा      भीम रावल निकट  समुहलाई   हराउँदै   ओली समुहका  बोहारा   ४३१ मत ल्याँउदै  अध्यक्षमा  निर्वाचित
Reading Time: < 1 minute

काठमाडौं २९ पौष । नेकपा एमालेको जारी जिल्ला अधिवेशन अन्तर्गत अछाममा अध्यक्ष केपी शर्मा ओली निकट चन्द्रबहादुर बोहरा वियजी भएका छन्।

भीम रावल निकट प्रकाशबहादुर शाहलाई हराउँदै बोहराले ४३१ मत ल्याँउदै अध्यक्षमा निर्वाचित भएका हुन् । रावल निकट उम्मेदवार शाहले ३०७ मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्षमा र सचिवमा भने रावल निकट नेताहरु विजयी भएका छन् ।
उपाध्यक्षमा बलबहादुर कुँवर रसचिवमा भीमबहादुर रावल विजयी भएका छन् ।

उपसचिवमा भने बोहोरा समुहका डम्बर वीसी र शाह पक्षका प्रेम महर विजयी भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड