OSNepal शनिबार, माघ १५ २०७८

माघ २ गते आइतबार सार्वजनिक बिदा

माघ २ गते आइतबार सार्वजनिक बिदा

  • OSNepal
  • शुक्रबार, पौस ३० २०७८


माघ २ गते आइतबार सार्वजनिक बिदा
Reading Time: < 1 minute

लुम्बिनी-लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आज सूचना निकालेर प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ ।

ङ्कट समाधान हुनेमा नेपाल विश्वस्त
सरकारले यमनको होडेडाह बन्दरगाहमा हालैका दिनमा विकास भइरहेका घटनालाई चासोका साथ नजिकबाट नियालिरहेको जनाउँदै वर्तमान सङ्कट समाधान हुने विश्वास व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी अन्तरराष्ट्रिय नाविकीय समुद्री सम्झौताको सम्मान गर्दै कूटनीतिकरूपमा समस्या समाधान हुने विश्वास व्यक्त गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड