लगातार बढेको सुनको मूल्य साताको पहिलो दिन घट्यो, कतिमा हुँदै छ कोरोबार ? — OSNepal

लगातार बढेको सुनको मूल्य साताको पहिलो दिन घट्यो, कतिमा हुँदै छ कोरोबार ?

LC (KTM) January 16, 2022 0

काठमाडौं । लगातार बढेको सुनको मूल्य आज आइतबार भने घटेको छ । शुक्रबार प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम गरिएको जनाइएको छ । त्यस्तै आज आज चाँदीको मूल्यमा पनि घटेको छ । आज चाँदीको मूल्य घटेर प्रतितोला १२५० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर