दिपिका पादुकोणका पति रणवीर सिहंको अँगालोमा बेरीने यि सुन्दरीको तस्विर बन्यो भाइरल — OSNepal

दिपिका पादुकोणका पति रणवीर सिहंको अँगालोमा बेरीने यि सुन्दरीको तस्विर बन्यो भाइरल

LC (KTM) January 17, 2022 0

एजेन्सी( बलिउड अभिनेता रणवीर सिंहको एउटा तस्विर सामाजिक संजालमा भाइरल भएको छ । उक्त तस्विरमा उनि एक महिला सँग अगालोमा बाधिएका छन् । तस्विरमा रणवीरको कपाल लामो लामो र फरक फेश देखिएको छ ।

तर धेरै दर्शकको मनमा चासो पस्न सक्छ उनको अगालोमा बाधिएकी युवति को हुन् भनेर उक्त तस्विरमा देखा परेकी युवति प्रिया त्रिदेवी रहेकी छिन् । प्रिया ंधेरै फिल्ममा अभिनय गरेकी छिन् । उनले १५ वर्षको उमेरबाटनै आफ्नो करयिर अगाडि बढाएकी हुन् । पछिल्लो समय रणवीर फिल्म ८३ मा देखा परेका छन्

जसमा उनकी पत्नि दिपिका पनि रहेकी छिन् । फिल्ममा उनि कपिल देवको भुमिकामा अभिनय गर्ने भएका छन् भने दिपिका उनकी पत्निको भुमिकामा अभिनय गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर