लगातार बढेको सुनको मुल्य आज पनि बढ्यो — OSNepal

लगातार बढेको सुनको मुल्य आज पनि बढ्यो

LC (KTM) January 18, 2022 0

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य आज पनि बढेको छ । सोमबार तोलामा ९२ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको जनाइएको छ । त्यस्तैैगरी आज चाँदीको मूल्य प्रतितोला १२५५ मा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर