भट्टराईको प्रश्न सरकारलाई : चुरेका गिट्टीबालुवा बेचेर व्यापारघाटा कहिले हल हुन्छ ? — OSNepal

भट्टराईको प्रश्न सरकारलाई : चुरेका गिट्टीबालुवा बेचेर व्यापारघाटा कहिले हल हुन्छ ?

LC (KTM) June 02, 2021 0

काठमाडौं १९ जेठ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुरेका गिट्टीबालुवा बेचेर व्यापारघाटा हल कहिले हुन्छ सरकार भन्दै प्रश्न गरेका छन् । बजेट सार्वजनिक गर्दा अलिकति तलबभत्तारसामाजिक सुरक्षाभत्ता बढाइदिएर सबैको वाहवाही पाएको सरकारले बोजगारकहिले हटाउँछ नेता भट्टराईले अर्को प्रश्न गरेका छन् ।

उनले ट्वीटर मार्फत अल्पविकासरवेरोजगारीरपरनिर्भरताको दुष्चक्रमा फसेको अर्थतन्त्रको गुणात्मक रूपान्तरण निम्ति संरचनात्मक परिवर्तनको एजेण्डा बजेटमा खोई भन्दै यस्तो प्रश्न गरेका हुन् ।

उनले लेखेका छन् , हाम्रो बजेटविमर्शको स्तर कति दयनीयस् अल्पविकास/वेरोजगारी/परनिर्भरताको दुष्चक्रमा फसेको अर्थतन्त्रको गुणात्मक रूपान्तरणनिम्ति संरचनात्मक परिवर्तनको एजेण्डा खोइरुअलिकति तलबभत्ता/सामाजिक सुरक्षाभत्ता बढाइदिए सबैको वाहवाहीरु चुरेका गिट्टीबालुवा बेचेर व्यापारघाटा हल हुन्छ ?वेरोजगारी हट्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर