चौधरी उद्योगको वियर प्लान्ट र गोदाममा भिषण आगलागी — OSNepal

चौधरी उद्योगको वियर प्लान्ट र गोदाममा भिषण आगलागी

LC (KTM) June 02, 2021 0

काठमाडौं १९ जेठ । चौधरी उद्योगको वियर प्लान्ट र गोदाममा आगलागी भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आज बिहानबाट आगो लागेको बुझिएको छ ।

नियन्त्रण बाहिर गएको आगो निभाउन अहिले दमकल नेपाली सेना तथा नेपाल प्रहरी खटिएको छ । के कारणले आगोलागी भएको त्यो भने जानकारी नभएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर