आज पत्याउनै नसकिनेगरी ह्वात्तै बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको — OSNepal

आज पत्याउनै नसकिनेगरी ह्वात्तै बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको

LC (KTM) January 25, 2022 0

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । सोमबार तोलामा ९३ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको जनाइएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य घटेर प्रतितोला १३ सय रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर