आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति ? — OSNepal

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

LC (KTM) January 26, 2022 0

काठमाडौं । नेपाली बजारमा बिहिबार पनि सुनको मुल्य बढेको छ ।

बुधबार तोलामा ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा चार सयले बढेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम गरिएको जनाइएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३०० मा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर